मन्त्रिपरिषद् बैठक जारी
मेरोन्यूज
२०८१ भदौ २४ गते २१:१२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको बैठकमा करिब तीन दर्जन सहसचिवकाे सरुवा सदर गर्ने तयारी छ ।
त्यस्तै केही नियुक्ति समेत मन्त्रिपरिषद् बैठकका एजेन्डा रहेका छन् ।
आज ६ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकिएपनि सत्तारूढ दलकाे बैठकका कारण करिब दुई घण्टा ढिलाे बैठक सुरु भएकाे हाे ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया