पार्टीको भूपू सैनिक विभागमा सभापति देउवाले मनोनित गरे १० सदस्य
मेरोन्यूज
२०८१ भदौ २७ गते १५:४८

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भू.पू. सैनिक विभागको सदस्यमा १० जना मनोनयन गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु प्रमुख रहेको भू.पू. सैनिक विभागको सदस्यमा १० जना मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
मनोनयन भएका सदस्यहरूमा गर्जबहादुर गुरूङ, लम्जुङ, हेमलाल लिम्बु, सुनसरी, तुलबहादुर गुरुङ, कास्की, जोवानसिंह ठकुरी, रूपन्देही, भिम चन्द, कञ्चनपुर, भावना घर्ती मगर, सुर्खेत, गुणबहादुर कार्की, महोत्तरी, लिला मास्के राना, नवलपुर, गोपाल तामाङ, झापा र सुनिता लामिछाने, काठमाडौँ रहेका छन् ।
सम्बन्धित
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया