बिहीबार, पुष १७, २०८२

पलेशा गोवर्धन बनिन् पारा एथलिट अफ दि इयर

मेरोन्यूज २०८१ भदौ २८ गते १८:०४

काठमाडौं । पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्ट्स अवार्डमा कीर्तिमानी पलेशालाई यो अवार्ड प्रदान गरिएको हो ।

पलेशाले चीनमा भएको एसियाली पारा खेलकुदमा कांश्य जितेकी थिइन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।

प्रतिक्रिया