प्युठानमा जिप दुर्घटनाः प्रशासकीय अधिकृत सहित ५ जनाको मृत्यु (अपडेट)

प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
तम्घास बाट जिल्ला प्रसासनको टोलि लियर गएको लु १ ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी जाने क्रममा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कालिगण्डकी गाउँपालिका स्याङ्जाका श्याम न्यौपाने, कार्यालयका खरिदार धुर्कोट गाउँपालिका-७ गुल्मीका ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका -७ का सूर्य पन्थी र गाडी चालक मुसिकोट-३ का केशव कार्की तथा धुर्कोटकै यमलाल पन्थी रहेका छन्।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिए ।
दुर्घटनाका अन्य घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको गैरेले बताए।










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया