सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ५ अर्ब ६६ करोड माथि

काठमाडौं । आज सेयर बजार सामान्य घटेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक ४ अंकले घटेर २,५७६ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको १ करोड ३९ लाख ५२ लाख १२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ९१ लाखको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज २० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजीको १५ करोड ९५ लाखको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिका लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्तका लगानीकर्ताले ७ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ७७ प्रतिशतका दरले गुमाएका हुन् ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया