क्लासिक टेकको चाडपर्व लक्षित ‘आधा तिरे पुग्छ अफर’ !
मेरोन्यूज
२०८१ असोज ३ गते २०:००

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले चाडपर्वको अवसरमा ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक गरेको छ ।
अफर अनुसार ग्राहाकले वार्षिक अफरको आधा मूल्य तिरेर ६ महिनासम्म इन्टरनेट र टीभी जडान गर्न सक्ने छन् । ६ महिनापछि पनि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार जडान खर्च निःशुल्क रहेको छ । राउटर र आईपी टीभीका लागि ५/५ सय रुपैयाँ डिपोजिट राख्नुपर्ने छ भने १३ प्रतिशत भ्याट थप लाग्ने छ ।
यो अफर दशैँ, तिहार र छठ पर्वसम्म लागु हुने र पुरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
यस्तो छ अफर :

सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया