पलेसालाई साइमेक्सको डल्फीन कार उपहार
मेरोन्यूज
२०८१ असोज ४ गते २१:५५

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई डल्फीन कार उपहार दिएको छ।
कम्पनीले बिहीबार साइमेक्स इंकले ४१ लाख १५ हजार मूल्य पर्ने डल्फीन दिएको हो।
पलेसालाई कार हस्तान्त्रण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्दा गर्व महशुस भएको छ।’
कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो। कम्पनीले कुनै किसिमको साझेदारी नगरेर विसुद्ध प्रतिभाको सम्मान गरेको जनाएको छ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया