अनरले ल्यायो दशैंको लागि रमाइलो अफर : थाइल्यान्ड भ्रमण र थप पुरस्कार

काठमाडौँ । अनर नेपालले प्रतीक्षित दशैं अफर शुरु गरेको छ । यो अफरमा ग्राहकहरूको लागि रोमाञ्चक पुरस्कार र अफरहरू समावेश छन्। यस वर्ष अनरले‘ अनर किन्नुहोस्, थाइल्याण्ड घुम्नुहोस्’ अभियान ल्याएको छ, जसमा कुनै पनि होनर स्मार्टफोन किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमण र अन्य अविश्वसनीय पुरस्कार जित्ने मौका पाउनेछन्।
यस अभियानले दशैंको चाडमा उत्साह र खुसी थप्न उद्देश्य राखेको कम्पनीले बताएको छ । यो अफर १७ सेप्टेम्बर २०२४ देखि ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ शपहरू र अधिकृत बिक्रेताहरूमा उपलब्ध हुनेछ। हरेक अनर स्मार्टफोनको खरिदले यस रोमाञ्चक अभियानमा सहभागी हुन अवसर दिने कम्पनीको भनाइ छ। अनर नेपालका राहुल राठीले दशैंको अवसरमा यस्तो प्रकारको अभियान ल्याउन पाउँदा निक्कै खुसी लागेको बताए ।
सहभागी हुनको लागि, ग्राहकहरूले कुनै पनि अनर स्मार्टफोन किन्नुपर्छ र खल्टी एपमार्फत दामी क्यूआर स्क्यान गरेर आफ्नो पुरस्कार थाहा पाउन सकिन्छ। यो अभियान पर्वको भावना मनाउने उद्देश्यले ल्याइएको कम्पनीको भनाइ छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया