शुक्रबार, चैत ६, २०८२

एनएमबि बैंकको भिसा कार्डबाट बुद्ध एयरको टिकट किन्दा नगद छुट

मेरोन्यूज २०८१ असोज ८ गते १७:३७

काठमाडौं । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूका लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १०५ क्यास ब्याक हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार अधिकतम रु। ५०० सम्म छुट हुने बैंकको भनाइ छ । चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो ।

यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको भनाइ छ ।

प्रतिक्रिया