देशभर बाढीपहिरो अपडेट : ९ जनाको मृत्यु, ६ बेपत्ता
मेरोन्यूज
२०८१ असोज १२ गते ९:०३

काठमाडौँ। अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोमा परेर हालसम्म ९ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार हालसम्म पाँचथरमा दुई, धनकुटामा २, झापामा १, ललितपुरमा १ र काभ्रेमा ३ जनाको मृत्यु भएको छ।
यस्तै, हालसम्म ६ जना वेपत्ता भएको तथ्यांक छ। धनकुटा र ललितपुरमा २(२ काठमाडौँ र धादिङमा १(१ जना बेपत्ता भएको तथ्यांक छ। हालसम्म १६२ घरमा क्षति भएको छ।
यस्तै देशभर ६१९ जनाको उद्धार गरिएको सशस्त्रको तथ्यांक छ।
सम्बन्धित












तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया