शुक्रबार, चैत १३, २०८२

त्रिभुवन विश्वविद्यालयमा कृषिको प्रवेश परीक्षा स्थगित

मेरोन्यूज २०८१ असोज १२ गते ११:५८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

 आजका लागि तोकिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निमित्त डीन डाक्टर किशोर चन्द्र दाहालले जानकारी दिए।

प्रतिक्रिया