दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ? (सूचीसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका नेपालीका निम्ति आउँदो बडादसैँको शुभसाइत सार्वजनिक गरेको छ । यही असोज ११ गते बसेको बैठकबाट विभिन्न देशका निम्ति दसैँको शुभसाइत तय गरिएको समितिले जनाएको छ ।
नेपालका निम्ति भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै शुभसाइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।
- दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
समितिका अनुसार, भारतको देहली (दिल्ली)मा सन् २०२४ अक्टोबर १२ को बिहान ११:४२ बजे दसैँ टीकाको शुभसाइत रहेको छ । अमेरिकाको न्युयोकमा २०२४ अक्टोबर १२ को बिहान १०:०१ मा शुभसाइत रहेको छ । अस्ट्रेलियाको सिड्नीमा २०२४ अक्टोबर १३ को बिहान ११:२१ बजे शुभसाइत रहेको छ । जापानको टोकियोमा २०२४ अक्टोबर १३ को बिहान ११:३५ बजे दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।
विभिन्न देशका निम्ति सूची हेर्नोस्–


















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया