एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको विजयी शुरुवात
मेरोन्यूज
२०८१ असोज १४ गते १८:२४

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ ।
सोमबार देखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
ललितपुरले पहिलो सेट २५-२० ले जितेको थियो भने तेस्रो सेट २५-२१ र चौथो सेट २५-१९ ले जितेको थियो । त्यस्तै काठमाडौँले दोस्रो सेट २५-२१ ले जितेको थियो ।
प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल मधेश युनाइटेड र कर्णालीबीच हुने छ भने तेस्रो खेल चितवन शक्ति र गण्डकी ठण्डरबीच हुने छ ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया