इजरायल सँगको युद्धमा इरान पछि नहट्ने इरानी नेताको दाबी
मेरोन्यूज
२०८१ असोज १९ गते १०:२८

एजेन्सी । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले इजरायल सँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने बताएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै खामेनीले यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायल विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरेको बताए । इजरायलले लेवनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाह लगायत हमासका सहयोगी कमाण्डरको मृत्यु भए पछिको इरानी नेताको यो पहिलो सम्बोधन हो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार हजारौंको भीडलाई सम्बोधन गर्दै खामेनीले यस क्षेत्रको प्रतिरोध समूह शहादत बाट पछि नहट्ने भन्दै जित हासिल गर्ने दाबी समेत गरे ।
खामेनीले हिजबुल्लाहले सम्पूर्ण क्षेत्र र सम्पूर्ण इस्लामी विश्वका लागि महत्वपूर्ण सेवा प्रदान गरिरहेको भन्दै यसको प्रशंसा समेत गरे ।
सम्बन्धित













80,000 army personnel to be mobilized in upcoming HoR elections
असन्तुष्ट समूहलाई वार्तामा आउन ललितकला प्रज्ञा प्रतिष्ठानको आह्वान
हात्तीगौडा पुगेर लिङ्देनले भेटे रवि लामिछानेलाई
Shankharapur road accident: Death toll reaches five
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
प्रतिक्रिया