सागर ढकाल १५ लाखमा पोखरामा
मेरोन्यूज
२०८१ असोज २० गते १७:५७

काठमाडौं । नेपालबा बायाँ हाते स्पिनर सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा पुगेका छन् ।
ग्रेड ए मा नाम राखेका उनलाई किन्न अक्सनमा चितवन, सुदूरपश्चिम, पोखरा र कर्णाली प्रतिस्पर्धा भएको थियो ।
सम्बन्धित















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया