साईकलको प्रोमोसन कहिले ?

काठमाडौं । सानो उमेरबाट भविष्यका पाइलट ,इन्जिनियर बन्ने सपना बोकेको मान्छे देखी सबैको पहिलो साधन हुन्छ साइकल । ठुलो भएपछि यसलाई सामाजिक वर्गीकरण गरेर कार चलाउने मान्छे स्वास्थ्य साइकल चलाउने मान्छे गरिब भन्ने सामाजिक तिहसकारले नै होला आज साईकलको महत्व नबुझे जस्तो लाग्यो । हाम्रो शरीरको बनावट हेरेर बनेको यो दुईपाङ्ग्रे साईकलको फाइदा बुझ्न एकदमै जरुरी छ ।
हुन त ११ औं शताब्दीमा बनेको साईकलको जसलाई समाजमा सामान ओसार पोसार गर्न गराइएको थियो । त्यो पछिल्लो सयम वैज्ञानिक रुपमा धेरै फाइदाजनक देखिएको छ ।
१. मानसिक स्वास्थ्य
साइक्लिङ गर्दा बमचभलबष्लि र भलमयचउजष्ल हर्मोन रिलिज भएर आत्मबल बढ्दछ जस्तै , मान्छेलाई एउटा नयाँ कुरा सिकें भन्ने आभास भएर मानसिक सन्तुष्टि मिल्दछ । विश्वका चर्चित ग्रामी ओब्र्री जो डिप्रेसन ग्रसित भएका थिए उनले भनेका थिए बाहिर निस्केर राइडिङ मात्रै गरेपनि डिप्रेसन केहीमात्रामा घटन सक्दछ यदि मेरो जीवनमा यसो नभएको भए म कुन अवस्थामा हुन्थे सोच्न पनि सक्दिन भनेर सबैलाई ओब्र्रीले जानकारी दिए । त्यसैले साइकिलिङ महत्वपूर्ण छ ।
२. सन्तुलन
भनिन्छ दुईपाङ्ग्रे साईकल चलाउनु भनेको कार चलाउनु भन्दा पनि गाह्रो छ । किनभने यसलाइ राम्रो ब्यालेन्स र सब कुरा सन्तुलनमा राखेर चलाउनुपर्दछ । त्यसरी अहिले साईकलको फाईदा हेर्दै भचनयmभतभच जस्तो विधि उपचारका रुपमा प्रयोग गरिएको छ । प्राविधिक बढेर पक्कै पनि धेरै काम सहज भएको कुरालाई नकार्न सकिन्न अब भनिन्छ नि स्वास्थ्य नै ठुलो कुरा हो त्यसैले स्वास्थ्यलाई ख्याल गर्दै रमाइलो गर्दै यसको फाइदा र दिगो विकास फाइदा हेर्न जरुरी छ ।
३.फोक्सोको स्वास्थ्य
भर्खर मात्र भएको प्रमाण अर्थात रिसेन्ट इभिडेन्सलाई हेर्ने हो भने गाडी चलाउने चालक साईकल चलाउने भन्दा ५ प्रतिशत बढी चपेटामा परेको देखिन्छ ।
४. मोटोपन घटाउन
मोटोपन घटाउने साधारण भाषामा सोध्दा शरीर घटाउने भनेको क्यालोरी घटाउने न हो त्यही भएर साईकले ४००–१००० क्यालोरी एकघण्टामा घटाउन सक्दछ ।
५.मुटु र क्यान्सरबाट छुटकारा
साइक्लिङ गर्दा मुटुको धड्कन घटेर रक्त सञ्चालन राम्रोसँग घटा उन मद्दत गर्छ जसले मोटोपन आदित्यादि पनि घटाएर मोटोपन र क्यान्सरबाट छुटकारा दिन्छ । बाहिरी देशमा यसको महत्व बुझे मान्छे १–२ घण्टा अगाडि निस्केर साइकलमा काम गर्न गएके बानी पनि उदाहरणीय छ ।
यस्ता नै ट्राफिक चपेटामा नपर्ने कसरत भएर इम्युनिटी बढाउने र अहिलेको बढ्दो प्रदूषणको बेलामापनि धुवा धुलो रोक्न, यसको महत्व हुन्छ यस्तो कुराको फाइदा हामीलाई थाहा हुदाहुदै पनि नकारेको देख्दा अचम्म लागेर आउँछ ,त्यसैले “आजैबाट दिगो विकास सोचौं साईकलको प्रयोग गरौं” ।

लेखक भट्टराई साइकिलिष्ट हुन् ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया