शुक्रबार, पुष ११, २०८२

भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

मेरोन्यूज २०८१ कार्तिक ४ गते १९:३१

काठमाडौं । नेकपा (एमाले)ले भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेको छ ।

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले पार्टी निर्णयविरुद्ध बाेलेकाे भन्दै उनीहरूलाई स्पष्टीकरण साेध्ने निर्णय गरेको हाे ।

प्रतिक्रिया