चितवनका सीडीओ यादव मन्त्रालय तानिए
मेरोन्यूज
२०८१ कार्तिक ७ गते १६:२०

काठमाडौँ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् ।
गृह मन्त्रालयले यादवलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरेको हो ।
यस्तै मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । रिजाल २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका थिए ।
यसअघिका विभागका महानिर्देशक कोशहरि निरौलालाई गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्यत्र सरुवा गरेको थियो ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया