धादिङको महादेवबेसीनजिकै भ्यान दुर्घटना, ११ जना घाइते
मेरोन्यूज
२०८१ कार्तिक ९ गते १५:११

धादिङ। धादिङको महादेवबेसी नजिकै नौकिलामा काठमाडौँबाट गोरखा जाँदै गरेको भ्यान दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) आफैँ अनियन्त्रित भइ सडकबाट १५–२० मिटर तल दुर्घटनामा परेको हो। दुर्घटनामा परेर माइक्रोमा सवार ११ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि महादेवबेसीस्थित टाइम्स केयर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया