स्काईवर्थको चाडपर्व योजना अन्तर्गत बधाञ्जली ट्रेडलाई सम्मान

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले हालै सुरू गरेको “स्काईवर्थ सपना साकार” योजना अन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान व्यक्त गरेको छ ।
काठमाडौंको चन्डोलमा रहेको बधाञ्जली ट्रेडलाई स्काईवर्थले बधाई र सम्मान गरेको छ । जहाँबाट चौथो हप्ताको लक्की ड्र बिजेताले स्काईवर्थ उत्पादन खरिद गरेका थिए साथै उक्त अवसरमा स्मार्ट एप्लाएन्सेस प्रा.लि.का उपमहाप्रबन्धक अमित बज्राचार्यले बधञ्जली ट्रेडका सञ्चालकविकल भट्टराईलाई कदरस्वरुप माइक्रोवेभ ओभन उपहार दिए । उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो ।
स्काईवर्थले यस्ता योजनाहरु लगातार गरिरहनेछ । यस्ता योजनाहरुले ग्राहकहरुसंग नजिक रहन महत्वपुर्ण भूमिका हुन्छ । यस फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको स्वोरुप एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गर्दछ, साथै ४०% सम्म छुट र निःशुल्क उपहारहरू पनि प्रदान गर्दछ ।










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया