माओवादी केन्द्रको बैठक स्थगित
मेरोन्यूज
२०७८ वैशाख ६ गते १२:०१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाईएको वैठक नेताहरुको ब्यस्ततालाई देखाउादै भोलि मंगलवार १ वजेसम्मलाई स्थगित गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रसान्त)ले जानकारी दिए ।
‘नेताहरुको आज ब्यस्तता देखियो । आजलाई बैठक स्थगित भएको छ । भोलि मंगलवार पून १ बजे वैठक वस्छ’ केन्द्रीय कार्यालय सचिव ढकालले मेरोन्यूजसँग भने ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार फेर्ने कसरथमा जुटिरेहको माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । उसले आजको वैठकवाट कतै ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ की भन्ने अनुमान लगाउन थालिएको थियो ।
सम्बन्धित
















सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया