एमाले महाधिवशेन आयोजक कमिटिको बैठक शुरु
मेरोन्यूज
२०७८ वैशाख ६ गते १४:३३

काठमाडौं । सत्तारुढ दल एमालेको महाधिवशेन आयोजक समितिको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक शुरु भएको हो ।
बैठक माधव नेपाल र झलनाथ खनाल पक्षले भने वहिष्कार गरेको छ ।
वैठकमा राजनीतिक, चुनावी र बैचारिक विषयमा छलफल गर्न एमाले महाधिवशेन आयोजक कमिटिको बैठक बसन लागेको हो ।
सम्बन्धित
















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया