विश्वकप लिग २ : आज स्कटल्यान्डसँग खेल्दै नेपाल
मेरोन्यूज
२०८१ कार्तिक १३ गते ८:५८

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को अमेरिका सिरिजमा आज नेपाल स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार आज राति सवा ९ बजे सुरु हुनेछ ।
नेपाल यसअघिको आफ्नो पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।
नेपाल ९ खेलबाट मात्र तीन अंकका साथ तालिकाको सातौं स्थानमा छ । क्यानडा १२ खेलबाट १६ अंकसहित लिग ‘टू’ तालिकाको शीर्ष स्थानमा छ । अमेरिका १० खेलबाट १४ अंकसहित दोस्रो स्थानमा रहेको छ । अमेरिका क्यानडा भन्दा २ अंकले पछाडि छ ।
लिगमा रहेका ८ टिममध्ये नेपाल सातौँ स्थानमा छन् । विभिन्न ९ सिरिजका ३६ खेल खेल्न पाउने यो लिगमा नेपालले हालसम्म दुई सिरिजमा मात्र एक जित हात पारेको छ ।
सम्बन्धित
















कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया