हङकङ सिक्सेस : पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले हात पार्यो उपाधि
मेरोन्यूज
२०८१ कार्तिक १८ गते १८:०६

काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस–२०२४ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले आइतबार दिउँसो भएको फाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले तीन विकेट गुमाएर ५ ओभरमै पूरा गर्दै उपाधि जितेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले सबै विकेट गुमाएर ७२ रन बनाएको थियो ।
हङकङ सिक्सेसमा सहभागी भएको नेपाल भने समूह चरणका सबै खेलमा विजयी भए पनि क्वाटरफाइनलमा भने उपाधि विजेता श्रीलंकासँगै पराजित भएको थियो ।
सम्बन्धित
















जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
NBA shows exception to probe commission’s report
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया