भ्लगर रतन कार्कीले मागे माफी: ‘मार्छु भन्ने शब्द मैले बोल्न पुगेछु त्यसको लागि सबैसँग क्षमा चाहन्छु’

काठमाडौँ । प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएका भ्लगर रतन कार्कीले माफी मागेका छन् । मंगलबार साँझ एउटा भिडियो सन्देश मार्फत उनले भनेका छन्, ‘त्यो शब्दको लागि म माफी चाहन्छु ।’
साफ वुमन्स च्याम्पियन्सिप अन्तर्गत कार्तिक १४ मा दशरथ रंगशालामा भएको फाइनल खेलमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर उनले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएको आरोप लागेको छ । सो अभिव्यक्तिपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिहरेको छ ।
उनले भने
प्रहरीले पक्राउ गर्ने प्रक्रिया सुरु गरेपछि उनले आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्दै भनेका छन्, ‘खेल दौरानमा गेम हारिन्छ जस्तो भएर मार्छु भन्ने शब्द बोल्न पुगेँ । तात्पर्य गलत हो तर, मेरो कमेडी थियो । त्यो शब्द मैले तत्काल हटाएँ । त्यहाँ (मैदानमा) फ्रस्टेशन देखेर त्यस्तो बोलेँ । कसैलाई व्यक्तिगत रूपमा मैले भनेको होइन ।’
















काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया