सबै नागरिकलाई खोप दिन अभियान सञ्चालन गर्न कांग्रेसको माग
मेरोन्यूज
२०७८ वैशाख ७ गते १३:३२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकास शर्माले हरेक नागरिकलाई खोप र हरेक नागरिकको जीवन रक्षा सरकारले गर्नु माग गरेका छन् ।
प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारले खोपका लागि आवश्यक बजेट तत्काल छुट्याउन,आयात गर्न,व्यवस्थित खोप सञ्चालन गर्न र सम्पूर्ण ध्यान केन्द्रित गरेर राज्यले अभियान चलाउन जोडदार माग गर्ने कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गरेको जानकारी दिए ।

सम्बन्धित
















सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया