त्रिकोणात्मक टी-२० सिरिज
तेस्रो अर्धशतकको किर्तिमानी बनाएका कुशल भुर्तेल ६२ रनमा आउट
मेरोन्यूज
२०७८ वैशाख ७ गते १४:३८

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा नेदरल्याण्ड्स विरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेलले आउट भएका छन् ।
४१ बलमा अर्धशतक पुरा गरेका भुर्तेल ६२ रन बनाएर कुशल आउट भएका हुन्।
यही सिरिजमा डेब्यु गरेका कुशलको यो तेस्रो खेल हो। कुशलले आफ्नो तीनवटै खेलमा अर्शशतक बनाएका छन् ।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए भने आशिफ शेख डक आउट भए।
जारी सिरिजमा भुर्तेलले को यो लगातार तेस्रो अर्धशतक हो। यसअघि उनले नेदरल्याण्ड्स र मलेसिया विरुद्ध अर्धशतक प्रहार गरेका थिए।
नेपालले यसअघि ओपनर आशिफ शेखलाई शून्य रनमा र कप्तान ज्ञानेन्द्र मल्ललाई २० रन जोड्दा गुमाएको थियो ।
सम्बन्धित

















काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
प्रतिक्रिया