‘पूर्णबहादुरको सारंगी’ले १० दिनमा कति कमायो ?
मेरोन्यूज
२०८१ कार्तिक २६ गते १३:०५

काठमाडौँ । विजय बराल अभिनित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा दस दिनमै करिब १८ करोड कमाएको छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले शनिबारसम्ममा १७ करोड ९८ लाख ग्रसको व्यापार गरेको छ ।
फिल्मको कूल कलेक्सनमा काठमाडौं उपत्यकाको हिस्सा ५२ प्रतिशत र मोफसलको ४८ छ । मुलुकका ४८० शोबाट फिल्मले यो कमाइ गरेको बताइएको छ ।
८ दिनसम्म ११ करोड १० लाख ग्रस कमाएको फिल्मले शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख ग्रस कमाइ गरेको हो । शनिबारको कमाइ घरेलु फिल्मको इतिहासमा हालसम्मकै सर्वाधिक हो ।
सम्बन्धित
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया