१५ दिनभित्र कर तिर्न काठमाडौं महानगरको आग्रह (सूचनासहित)
मेरोन्यूज
२०७८ वैशाख ८ गते ८:२२

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित कम्प्लेक्स, मल, हस्पिटल, अपार्टमेन्ट तथा कलेजलाई १५ दिनभित्र बुझाउन बाँकी कर दाखिला गर्न आग्रह गरेको छ ।
यसअघि पटक/पटक पत्राचार गर्दा समेत अटेर गरेकाले अबको १५ दिनभित्र कर दाखिला नगरे कानूनी प्रक्रिया अघि बढाउने महानगरले उल्लेख गरेको छ । महानगरले के के भनेको छ त ? हेर्नुहोस सूचनामा

सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया