कम्बोडियामा लगानीबारे ओली : ‘अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो’
मेरोन्यूज
२०८१ मंसिर ७ गते १६:३५

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई विभिन्न पार्टीका नेताहरुले विना आधार आरोप लगाउने गरेको बताएका छन् ।
शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओलीले अमेरिकाको बैंकको आधा सम्पत्ति मेरै हो भन्दै ठट्टा गरेका छन् । ‘केही पार्टीका नेताहरु भन्छन् – यसको कम्बोडियामा लगानी छ, स्वीस बैंकमा पैसा छ, भन्दिए भो, हेर्न जाने होइन’, उनले भने, ‘त्यो मात्रै किन अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो । यस्तो फाल्तु कुरा गरेर काम छैन ।’
ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको स्पष्ट पारे ।
सम्बन्धित










दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया