सोमबार, वैशाख १५, २०८२

प्रतिनिधिसभाका सचिव अधिकारीले ५ महिना नपुग्दै दिए राजीनामा

मेरोन्यूज २०८१ मंसिर ९ गते १३:३४

काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।

स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए ।

प्रतिक्रिया