ललितपुर र भक्तपुरका सहायक सीडीओसहित १२ उपसचिवको सरुवा (सूची)
मेरोन्यूज
२०८१ मंसिर १३ गते २०:११

काठमाडौं । गृह मन्त्रालयले मातहतका उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ।
बिहीबार सूचना निकाल्दै ५ जनाको पदस्थापन र ७ जनालाई सरुवा गरिएको जानकारी दिएको हो।
गृह मन्त्रालयले ललितपुर र भक्तपुरसहितका जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको छ।
भक्तपुरमा चिरञ्जिवी भण्डारी र ललितपुरमा गीता घिमिरेलाई सरुवा गरिएको छ।
सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीमा सुवास कुमार लामिछाने, धनुषामा ध्रुवप्रसाद कोइराला, धनकुटामा खगेन्द्र सुवेदी, चितवनमा चुडामणी शर्मा गौमत र सिराहामा चेतराज बराललाई सरुवा गरिएको छ।
केन्द्रीय कारागार सुन्धारामा कार्यरत कृष्णबहादुर कट्वाललाई गृहमन्त्रालय लगेर त्यहाँ अन्जन न्यौपानेलाई खटाइएको छ।
सूची :

सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया