९ महिनामै सरकार छाड्नुपर्दा चुनावी वाचा पूरा गर्न सकिनँ : प्रचण्ड
मेरोन्यूज
२०८१ मंसिर १३ गते २१:३८

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत सम्झिँदै नौ महिनामै सरकार छाड्नुपर्दा कीर्तिपुरको २०६४ सालको चुनावी बाचा पूरा गर्न नसकेको बताएका छन्।
स्थानीय तह उपनिर्वाचनमा माअोवादी केन्द्रबाट उम्मेदवार बनेका शिवशरण महर्जनको चुनावी सभालाई सम्बोधन गर्न बिहीबार कीर्तिपुर पुगेका अध्यक्ष प्रचण्डले २०६४ सालको पहिलो संविधान सभाको चुनावी बाचा सम्झिएका हुन्।
कीर्तिपुरको सभा देखेर २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको झल्को आएको पनि उनले बताए।
त्यस चुनावमा तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष रहेका प्रचण्ड काठमाडौं–१० र रोल्पा दुईबाट चुनाव जितेका थिए। पछि रोल्पा–२ छाडेर काठमाडौं–१० लाई कायम राखेका उनी पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएका थिए।
सम्बन्धित
















मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
प्रतिक्रिया