बालिका खड्का थापाथलीबाट पक्राउ
मेरोन्यूज
२०७८ वैशाख ९ गते १२:४४

काठमाडौं । प्रहरीले बालिका खड्कालाई विहीबार थापाथलीस्थित नेकपा एमालेको मुख्यालयबाट पक्राउ गरेको छ।
कार्यालय सञ्चालन उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनी गाली गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
खड्काले मुख्यमन्त्री राईविरुद्ध उजुरी समेत गरेकी थिइन् तर पछि फिर्ता लिइन्। खड्काले मुख्यमन्त्री राईले आफूलाई शोषण गरेको आरोप लगाउँदै आएकी थिइन्।
सम्बन्धित









के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया