ज्योति विकास बैंक र निओ मनी ट्रान्सफरबिच सम्झौता
मेरोन्यूज
२०८१ मंसिर १६ गते १८:२५

काठमाडौं । ज्योति विकास बैंक र निओ मनी ट्रान्सफरबिच सम्झौता भएको छ । ग्राहकलाई प्रभावकारी रेमिट्यान्स सुविधा प्रदान गर्न सम्झौता गरिएको बताइएको छ ।
यस सम्झौताअन्तर्गत विदेशबाट निओमार्फत पठाइएको रेमिट्यान्स ग्राहकले ज्योति विकासका नेपालभरिकै विभिन्न शाखामार्फत सजिलै प्राप्त गर्न सक्नेछन् । यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारलाई छिटो, सुरक्षित र सहज वित्तीय सेवा सुनिश्चित गर्ने बताइएको छ ।
बैंकले आफ्ना ग्राहकको सहजताका लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधा उपलब्ध गराउँदै आएको छ । बैंकले देशभरका एक सय २१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सम्बन्धित















संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया