कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै
मेरोन्यूज
२०८१ मंसिर १७ गते १४:२७

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१ मत पाएर दाेस्राे स्थानमा छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत पाएका छन् ।
यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ९६५ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
















दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया