नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन
मेरोन्यूज
२०८१ मंसिर १७ गते १८:१७

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
सोमबार नेप्सेमा नेशनल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
नेशनल लघुवित्त १४.२५ प्रतिशत बोनसबापतको शेयर मूल्य समायोजन गरिएको हो । समायोजनपछि यस कम्पनीको शेयर मूल्य एक हजार ३५५ रुपैयाँ ८० पैसा कायम भएको छ ।
त्यस्तै ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रदबापतको शेयर मूल्य समायोजन भएको छ । समायोजनपछि यस कम्पनीको शेयर मूल्य २८९ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
















निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु
दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया