संङघीय संसदका दुइ समितिको बैठक बस्दै
मेरोन्यूज
२०८१ मंसिर १९ गते ७:२७

काठमाडौं। संघीय संसद अन्तर्गतका दुइवटा समितिको बैठक बस्दैछ ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछन् ।
शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ भने बिधायन समितिमा राष्ट्रिय निकुञ्जहरुको अवलोकन सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित सचिवालय हलमा हुने दुवै समितिको बैठक अपरान्ह १ बजे बस्नेछ ।
सम्बन्धित
















वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया