ओली नेपाल भेटवार्ताः होटल मेरियटबाट धरहरा हेर्दै
मेरोन्यूज
२०७८ वैशाख ९ गते १६:२९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्तापछि होटल मेरियटबाट दुबै जनाले धरहराको अबलोकन गरेका छन् ।
प्रधानमन्त्रीका प्रस सल्लाहकार सुर्य थापाले प्रम ओलि र वरिष्ठ नेता नेपालले धरहरा अवलोकान गरेका तस्बिर सार्वजनिक गरेको हो ।
सुर्य थापाले आफ्नो ट्विटर मार्फत ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा कमलपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै’, फोटोसहितको ट्वीट गरेका छन् ।
यसअघि पनि नेकपा अध्यक्ष र नेपालबिचको दोस्रोपुर्ण वैठकलाई अर्थपुर्ण रुपमा लिईएको छ यद्यपि आज माधव कुमार नेपालसहित ५ जना सांसदहरुले अध्यक्ष ओलिलाई स्पष्टिकरण दिएको छ ।
सम्बन्धित


















Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया