नेपाल प्रिमियर लिग
पोखरा १०३ रनमा अलआउट, कर्णालीका विलियमले लिए ६ विकेट
मेरोन्यूज
२०८१ मंसिर २५ गते १४:२३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मापोखरा एभेन्जर्स कर्णाली याक्सविरुद्ध १०३ रनमै अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखरा कर्णालीका विलियम बोसिस्टोले घातक बलिङमा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।
त्रिवि मैदानमा मंगलबार भएकाे खेलमा बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए । जारी लिगमा कुनै पनि बलरले एकै खेलमा यति विकेट लिएका थिएनन् ।
सम्बन्धित











एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
प्रतिक्रिया