अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्न “वाक टुगेदर, लिभ टुगेदर” कार्यक्रम आयोजना

काठमाडौँ । सरोकारवालाले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्न अपाङ्गता भित्रको सक्षमताको खोजी जरुरी रहेको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस २०२४ अन्तर्गत एआईएन (AIN) अपाङ्गता कार्य समूहद्वारा सोमबार आयोजित “वाक टुगेदर, लिभ टुगेदर” कार्यक्रम बोल्दै उनीहरुले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्न जरुरी रहेकामा जोड दिएका हुन् ।
एआईएन (AIN )अपाङ्गता कार्य समूहले समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विस्तार गर्ने “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता व्यक्तित्वहरू प्रबल नेतृत्वको आधार” भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस २०२४ मनाउनको लागि “वाक टुगेदर, लिभ टुगेदर”कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा प्यानल छलफल, समावेशी शिक्षा प्रतिवेदन वितरणसम्बन्धी राष्ट्रिय स्तरको ओपीडी सर्वेक्षण, अपाङ्गता भएका व्यक्तिहरूले सिर्जना गरेका उत्पादनहरूको प्रदर्शनी र्याम्प वाक, बालबालिकाको विशेष नृत्य प्रस्तुति, प्रदर्शनी र स्टलहरू राखिएको थियो।




















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया