टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर
मेरोन्यूज
२०८१ मंसिर २६ गते ८:४८

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) आज बिहान हुने जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा जनकपुरले टस जितेको छ ।
टस जितेसँगै जनकपुरले पहिले फिल्डिङ गर्ने निर्णय लिँदै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।
एनपीएलमा यी दुवै टोलीले हालसम्म चार/चार खेल खेलिसकेका छन् । जसमा जनकपुर अपराजित छ भने सुदूरपश्चिम एक खेलमा पराजित भएको छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया