बिप्लवका कम्पनी कमिशार एमालेमा प्रवेश
मेरोन्यूज
२०७८ वैशाख १० गते ११:४३

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कम्पनी कमिसार तथा राप्ति ब्युरो सदस्य लाल बहादुर बुढाथोकी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले वाग्मती प्रदेश ईन्चार्ज समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले आज एक कार्यक्रमबिच एमालेमा स्वागत गरेका हुन् ।
जनयुद्धकालमा बटालियन कमाण्डर रहेका तथा हाल बिप्लव पार्टीको सल्याल जिल्लाका नेता रहेका बुढाथोकीलाई मन्त्री निवास पुल्चोकमा गृहमन्त्री बादलले खादा लगाए एमालेमा प्रवेश गराएका हुन् । सो क्रममा गृहमन्त्री बादलले बुढाथोकीलाई स्वागतगर्दै उनलाई पार्टीमा उचित जिम्मेवारी दिईने बताए ।
उनले कम्युनिष्टहरूको लक्ष्य समाजबाद रहेको भन्दै सो लक्ष्यपुरागर्न विभाजित अवस्थामा रहेका कम्युिनष्टहरु मिल्नुको विकल्प नरहेको बताए ।
सम्बन्धित
















प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
सेयर बजारमा सुनौला दिन आउँदैछन्, आत्तिनु पर्दैन : अर्थमन्त्री वाग्ले
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया