लुम्बिनी कर्णाली याक्सले दिएकाे १२९ रनको लक्ष्य पछ्याउँदै
मेरोन्यूज
२०८१ मंसिर २८ गते ११:०२

काठमाडौं । कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाइ १२९ को लक्ष्य निर्धारण गरिदिएको हो ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाउन सफल भएको थियो ।
कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधिक ४४ रन जोडेका थिए भने अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाएर बाहिरिएका थिए ।
उता, लुम्बिनीका लागि वकास आग्रीले ३, तिलक भण्डारीले २ विकेट लिए भने रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १–१ विकेट लिएर कर्णालीलाइ रोकेको थिए ।
सम्बन्धित









साताको शेयर बजार : कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
काठमाडौँले चितवनलाई दियाे १४३ रनको लक्ष्य
नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया