‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ, के हो कारण ?
मेरोन्यूज
२०८१ मंसिर २८ गते १३:३५

काठमाडौं । ‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् ।
डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले तेलुगु सुपरस्टार अर्जुनलाई पक्राउ गरेको हो ।
उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो, भने उनका छोरा गम्भीर घाइते छन् ।
यो घटनापछि प्रहरीले अभिनेता अल्लु अर्जुन र थिएटर व्यवस्थापनविरुद्ध एफआईआर दर्ता गरेको थियो ।
सम्बन्धित










भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
६ लाख २० हजार नयाँ मतदाता थपिए
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया