पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा दंगाल
मेरोन्यूज
२०८१ मंसिर २९ गते ८:०७

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा दंगाल अध्यक्षमा निर्वाचित भएका हुन् । दंगाल प्रेस युनियन सिन्धुपाल्चोकका पूर्वअध्यक्ष हुन् ।
उपाध्यक्षहरुमा कमला पाख्रिन र दीपक अर्याल निर्वाचित भएका छन् भने सचिवमा टिका सुवेदी निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा देवराज सुवेदी निर्वाचित भएका छन् ।
सिन्धुपाल्चोकबाट महासंघको केन्द्रीय पार्षद सदस्यमा रामकृष्ण थापा, कला अनुरागी, अशोक पराजुली र रमेश पराजुली निर्वाचित भएका छन् ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया