नुवाकोटमा ११ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १० गते १४:३६

नुवाकोट । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले तार्केश्वर गाउँपालिका-३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा जबरजस्ती करणी भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिए ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेका श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया