पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी (मतपरिणामसहित)

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा विजयी भएकी छन् ।
आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन् । उनले ४ हजार २३० मत ल्याएर विजयी भएका हुन् ।
महिला उपाध्यक्षमा नितु पण्डितले ४ हजार ७०५ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा समवेशिमा उमितप्रसाद बागचन्द ४ हजार २९२ मत ल्याएर विजयी भएका छन् । महासचिव रामप्रसाद दाहाल ४ हजार २९२ मत ल्याएर विजयी भएका छन् ।
यस्तै खुला सचिवमा रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, दलित सचिव प्रकाश धौलाकोटी, सहसचिव वैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सूची :
















रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया