कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य
मेरोन्यूज
२०८१ पुष १ गते १०:५७

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १०२ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो ।
सम्बन्धित
प्रतिक्रिया