यू-१९ महिला एसिया कप: भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल
मेरोन्यूज
२०८१ पुष २ गते १२:४३

काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा आज (मंगलबार) भइरहेको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।
सम्बन्धित
















मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया